काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार स्वदेश फर्किएका छन् । कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन् । अर्थमन्त्री वाग्ले असोज १० गते एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा प्रस्थान गरेका थिए । वार्षिक बैठकले एआईआईबीको गभर्नर परिषद्का गभर्नरसमेत रहेकाContinue reading "एआईआईबीको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए"