काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढीपहिरोबाट क्षतिग्रस्त विद्युत् तथा सडक पूर्वाधारको शीघ्र पुनर्स्थापना गर्न माग गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष घिसिङले यस्तो माग गरेका हुन् । त्रिशूली र कालीगण्डकी करिडोरको विद्युत् प्रसारण प्रणालीलाई प्राथमिकताका साथ पुनर्निर्माण गर्न उनले सरकारसँग माग गरेका छन् । अध्यक्ष घिसिङले स्वदेशी तथा विदेशी लगानीकर्ताकोContinue reading "‘बाढीपछि ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा सरकार गम्भीर बनोस्’ : कुलमान"