काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले आउँदो सुक्खायाममा विद्युत् आपूर्ति सहज बनाउन १ हजार १ सय ५४ मेगावाट बिजुली भारतबाट आयात गर्ने भएको छ । काठमाण्डौमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा माग र आपूर्तिबीच सन्तुलन कायम गर्न बिजुली आयात गर्ने योजना रहेको बताउनुभएको हो । उहाँका अनुसार आन्तरिक उत्पादन र आयातContinue reading "हिउँदमा भारतबाट १ हजार १५४ मेगावाट बिजुली आयात गरिने"