बिमा दाबी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागु

  • बुधबार १४ असो २०८३ ०७:१५ AM
काठमाडौँ । भोटेकोशी बाढीले भौतिक संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा पुर्‍याएको क्षतिको वास्तविक आर्थिक आकार बिमा दाबीमार्फत देखिन थालेको छ । गत भदौ १० गते भोटेकोशीदेखि त्रिशूली र नारायणीसम्म आएको बाढीको क्षति अब बिमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको हो । बाढीबाट प्रभावित दुई हजार १८० बिमितले करिब २१ अर्ब रुपियाँको क्षतिपूर्ति दाबी गरेका छन्, जसमा ठुलोContinue reading "बिमा दाबी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागु"