नेविसंघकी अध्यक्ष करुणा कटुवाल काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित

  • बुधबार १४ असो २०८३ ०६:१५ AM
धनकुटा । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनकुटामा भएको निर्वाचनबाट नेपाल विद्यार्थी संघकी अध्यक्ष करुणा कटुवाल केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। सोमबार भएको निर्वाचनमा खुला युवा क्लस्टरतर्फ ६ सय ९० मत प्राप्त गर्दै कटुवाल महाधिवेशन प्रतिनिधि