बाढीले थुनिएको मर्स्याङ्दी नदी खुलाउने प्रयास जारी
बुधबार १४ असो २०८३ ०६:४५ AM
मनाङ। अविरल वर्षापछि घट्टेखोलाबाट आएको लेदोसहितको ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ-बायाँबाटै बगिरहेको छ। नदीले पुलमाथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बहाव सुरु गरे पनि हालसम्म पनि त्यो क्षेत्र तालकै रूपमा