तेह्रथुम कांग्रेस प्रदेशसभा ‘क’ मा कार्की र ‘ख’ मा बास्कोटा निर्वाचित

  • बुधबार १४ असो २०८३ ०६:५० AM
  तेह्रथुम : नेपाली कांग्रेस तेह्रथुमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा श्रीप्रसाद कार्की निर्वाचित भएका छन्। यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कृष्ण बास्कोटा निर्वाचित भएका छन्। प्रदेशसभा ‘क’ को सभापतिका लागि भएको निर्वाचनमा कार्कीले २८२