इटहरीमा सातदिने सीप तथा रोजगार मेला सुरु (तस्बिरहरुसहित)

  • बुधबार १४ असो २०८३ ०७:०१ AM
इटहरी: युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सुरु भएको मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको