एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कार्यकारी आदेश जारी गर्दै आर्टिफिसियल इन्टेलिजेन्सको नाम परिवर्तन गरी ‘सुपर इन्टेलिजेन्स’ राखेका छन्। एआई सुरक्षाबारे चिन्ता बढिरहेका बेला तथा शीर्ष एआई उद्योगका अधिकारीहरूले ह्वाइट हाउसमा राष्ट्रपतिसँग भेट गरी नियन्त्रण प्रणाली र आन्तरिक लेखापरीक्षण सुधार गर्ने प्रतिबद्धतासहित ‘नैतिक रूपमा बाध्यकारी’ सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि ट्रम्पले यस्तो आदेश जारी गरेका