काठमाण्डु- दक्षिण कोरियाको सफलतापछि नेपथ्यले अब संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा आगामी साता साङ्गीतिक प्रस्तुति दिने भएको छ । त्यहाँको ‘इन्टरनेट सिटी’ स्थित ‘दी अजेन्डा’ हलमा आगामी असोज १८ गते आइतबार नेपथ्यको कन्सर्ट हुन लागेको हो । नेपथ्यको यो चौथो दुबई यात्रा हुनेछ । नेपथ्यले यसअघि तीनवटै कन्सर्ट आइस हकी खेलिने त्यहाँको ‘अल नासेर