एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ भोलि

  • बुधबार १४ असो २०८३ ०७:०६ AM
काठमाण्डु – एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण बिहीबार हुने भएको छ । हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले विधान अनुसार ३३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको थियो । मनोनीत केन्द्रीय सदस्हहरूको शपथ ग्रहण १५ गते बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा राखिएको छ । एमालेले काशीनाथ अधिकारी (चितवन) देवराज घिमिरे (झापा), हरि