सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता,  ४ करोड अमेरिकी डलर बराबरको जोखिम  साझेदारी हुने

  • बुधबार १४ असो २०८३ ०६:३७ AM
काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच ४ करोड अमेरिकी डलर बराबरको जोखिम साझेदारी सुविधा सम्बन्धी