रेशम उत्पादन किसान निरासः माग अत्याधिक, सरकारको छैन ध्यान
बुधबार १४ असो २०८३ ०७:०३ AM
नेपालमा रेशम उत्पादनको इतिहास पुरानो भए पनि यसको व्यावसायिक विकास भने अपेक्षाकृत हुन सकेको छैन । कुनै समय सरकारी परियोजनाको सक्रियतासँगै रेशम उत्पादनले उल्लेख्य गति