राष्ट्रसङ्घमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँः मन्त्री खनाल

  • बुधबार १४ असो २०८३ ०७:०७ AM
काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएको छ । महासभाको बैठकमा भाग लिई स्वदेश