काठमाडौं । संसदीय अर्थ समितिले धितोपत्र बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउन धितोपत्रसम्बन्धी नयाँ विधेयक तर्जुमा गरी सङ्घीय संसद्मा तत्काल प्रस्तुत गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमनलाई प्रभावकारी बनाउँदै लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न आवश्यक कानुनी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको… Continue reading धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संसद्मा ल्याउन सरकारलाई अर्थ समितिको निर्देशन