विद्यालयमा पसेको नारायणीको बाढी, सफा गर्दै शिक्षक र विद्यार्थी (तस्बिरसहित)

  • बुधबार १४ असो २०८३ ०५:४२ AM
चितवन। असोज ८ गतेदेखि लगातार चार दिनसम्म परेको अविरल वर्षा र नारायणी नदीमा आएको भिषण बाढीका कारण भरतपुर महानगरपालिका-१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालय तहसनहस भएको छ। बाढीसँगै बगेर आएको बाक्लो हिलो र लेदो-माटो कक्षाकोठाभित्र भरिएपछि