बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइराखेको छ कारोबार ?

  • बुधबार १४ असो २०८३ ०५:३७ AM
काठमाडौं । पछिल्ला दिनमा घट्दो क्रममा रहेको सुन चाँदीको भाउ आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुन प्रतितोला दुई लाख ९३ हजार ३०० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य हिजो मंगलबारको भन्दा दुई हजार आठ सय रूपैयाँ बढी हो । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ५००