काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणको सुधार रणनीति अघि बढाएको छ । बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा बजारका सहभागी तथा सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको जानकारी दिएका हुन् । बोर्डले प्राथमिक र दोस्रो बजार