भाँचियो झोलुङ्गे पुलको पिल्लर, टुट्यो दोधारा र चाँदनीको सम्बन्ध
बुधबार १४ असो २०८३ ०५:३५ AM
दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो । भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने