नेपालको पुँजी बजारलाई समयसापेक्ष, व्यवस्थित र पारदर्शी बनाउन तत्काल नयाँ धितोपत्र ऐन ल्याउनुपर्ने माग लगानीकर्ताहरूले गरेका छन् । नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव खगेन्द्रराज कँडेलले करिब २० वर्ष पुरानो धितोपत्रसम्बन्धी कानुनी व्यवस्थाले पछिल्लो समय विकसित भएको पुँजी बजारका आवश्यकता सम्बोधन गर्न नसकेको बताएका हुन् । कँडेलका अनुसार डिम्याट, अनलाइन कारोबार, बुक बिल्डिङ, मार्जिन कारोबार,