भोटेकोशी बाढीपछि काठमाडौंको विद्युत आपूर्तिमा चाप, वैकल्पिक ग्रिड बनाउने तयारीमा प्राधिकरण

  • बुधबार १४ असो २०८३ ०५:१५ AM
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले काठमाडौंको हिउँदे विद्युत माग व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था अघि बढाएको छ। बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा आउने विद्युत आपूर्ति प्रभावित भएपछि ती प्रसारण लाइनमा चाप परेको ऊर्जा, जलस्रोत तथा… Continue reading भोटेकोशी बाढीपछि काठमाडौंको विद्युत आपूर्तिमा चाप, वैकल्पिक ग्रिड बनाउने तयारीमा प्राधिकरण