पुरानो कानुन र कमजोर नियमनले पुँजी बजार संकटमा, लगानीकर्ताले मागे नयाँ धितोपत्र ऐन

  • बुधबार १४ असो २०८३ ०५:२४ AM
काठमाडौं । पुँजी बजारका अगुवा तथा लगानीकर्ता प्रतिनिधिहरूले दुई दशक पुरानो धितोपत्रसम्बन्धी कानुनका कारण नेपालको पुँजी बजार आधुनिक आवश्यकताअनुसार अघि बढ्न नसकेको भन्दै तत्काल नयाँ धितोपत्र ऐन ल्याउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा बुधबार भएको छलफलमा लगानीकर्ता प्रतिनिधिहरूले डिम्याट, अनलाइन कारोबार, बुक बिल्डिङ, मार्जिन कारोबारजस्ता आधुनिक प्रणाली विकास भइसके पनि बजार सञ्चालनको आधार… Continue reading पुरानो कानुन र कमजोर नियमनले पुँजी बजार संकटमा, लगानीकर्ताले मागे नयाँ धितोपत्र ऐन