पुँजी बजार सुधारको लागि तीन चरणको रणनीतिक खाका, नयाँ औजार भित्र्याउँन बोर्डको सक्रियता

  • बुधबार १४ असो २०८३ ०५:५५ AM
काठमाडौं। नेपाल धितोपत्र बोर्डले पुँजी बजारको दीर्घकालीन स्थायित्व, पारदर्शिता र आधुनिक पूर्वाधार निर्माणका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार प्रक्रिया अघि बढाएको छ । बोर्डले तत्कालका समस्या समाधानसँगै बजारको संरचना नै बलियो बनाउने गरी अनुसन्धान, सार्वजनिक परामर्श र नीतिगत कार्यान्वयनलाई सुधारको आधार बनाएको जनाएको छ । आज बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा… Continue reading पुँजी बजार सुधारको लागि तीन चरणको रणनीतिक खाका, नयाँ औजार भित्र्याउँन बोर्डको सक्रियता