काठमाडौं। नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार २ हजार ८ सय रुपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ… Continue reading दुई दिनमा ८८ सय घटेको सुन आज २ हजार ८ सय रुपैयाँले बढ्यो