एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

  • बुधबार १४ असो २०८३ ०६:१२ AM
काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बुधबार स्वदेश फर्किएका छन्। कतार एयरवेजको जहाजमार्फत अर्थमन्त्री वाग्ले बिहान पौन्य नौ बजे काठमाडौं आइपुगेका हुन्। उनी बैठकमा सहभागी हुन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। बैठकका क्रममा अर्थमन्त्री वाग्ले एसियाली पूर्वाधार लगानी बैंकको गभर्नर परिषद्को सन् २०२६–२७… Continue reading एआईआईबीको वार्षिक बैठक सकेर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए