संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भई परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

  • बुधबार १४ असो २०८३ ०४:२६ AM
काठमाडौं। संयुक्त राष्ट्रसंघको ८१औं महासभाका साथै विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा नेपालका तर्फबाट सक्रिय सहभागिता जनाएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्। महासभामा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका