महाकालीको बाढीले दोधारा–चाँदनी र भीमदत्त जोड्ने झोलुङ्गे पुल भत्कायो

  • बुधबार १४ असो २०८३ ०४:३२ AM
कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीका कारण भत्किएको छ। बुधबार बिहान करिब ८ बजे महाकाली नदीमा आएको बाढीले पुलको एक भाग बगाएको हो। नदीको बीच भागमा रहेको पिलर भत्किएपछि