इटहरीमा सातदिने सीप तथा रोजगार मेला सुरु, ६५ स्टलमा रोजगारीका अवसर

  • बुधबार १४ असो २०८३ ०५:१३ AM
इटहरी। सुनसरीको इटहरीमा सीप तथा रोजगार मेला सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको हो । इटहरीस्थित सोल्टी होटलमा ‘सीप र रोजगारी : साझा जिम्मेवारी’