काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन् । महासभा तथा सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकमा सहभागी भएर मन्त्री खनाल बुधबार बिहान स्वदेश फर्किएका हुन् । उनी महासभामा सहभागी हुन असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए । भ्रमणका क्रममा मन्त्री खनालले