बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

  • बुधबार १४ असो २०८३ ०४:४६ AM
बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ । जिल्लामा निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोका कारण जिल्लामा ६१ घर तथा गोठ बगेका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोमा परी १२