नगरपालिकाले सजायो, नारायणीले बगायो : किनारको लगानी बालुवामा पानी

  • बुधबार १४ असो २०८३ ०४:२९ AM
चितवन / नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ । भरतपुर महानगरपालिकाले उद्योग वाणिज्य सङ्घसँगैको नदी तटीय क्षेत्रलाई