कालीगण्डकीको बाढीले लग्यो जीवनभरको कमाइ, घर छाड्ने कि बस्ने अन्योलमा
बुधबार १४ असो २०८३ ०५:१० AM
पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा बस्दै आएकी म्याग्दी बेनी–१ रत्नेचौरकी बालकुमारी रावल तीन दिनदेखि ढुक्कसँग सुत्न पाएको छैन। असोज ८ देखि १२ गतेसम्मको निरन्तर वर्षापछि कालीगण्डकीमा