काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण उपयुक्त समयमा परिणाममुखी ढंगले हुने बताएका छन्। उनले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो आइसकेको भए पनि भ्रमणको मिति भने हालसम्म तय नभएको स्पष्ट पारेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा… Continue reading प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनालले भने– परिणाममुखी भ्रमण गर्ने तयारी छ