च्याटजीपीटीले अब भ्वाइस कमान्ड प्रयोग गरेर तपाईंका इमेलहरू आफैं पढ्न र जवाफ पठाउन सक्ने

  • बुधबार १४ असो २०८३ ०३:४८ AM
‌ओपनएआईले च्याटजीपीटीको ‘भ्वाइस मोड’ मा विभिन्न एपहरूलाई एकीकृत गरेको छ। यसको अर्थ यदि तपाईंले च्याटजीपीटीलाई जिमेल, क्यालेन्डर वा स्ल्याक थ्रेडहरूमा भएका जानकारीबारे सोध्नुभयो भने, यसले सम्बन्धित एपबाट जवाफ खोजेर च्याटमा The post च्याटजीपीटीले अब भ्वाइस कमान्ड प्रयोग गरेर तपाईंका इमेलहरू आफैं पढ्न र जवाफ पठाउन सक्ने appeared first on Technology Khabar.