वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

  • बुधबार १४ असो २०८३ ०३:२१ AM
सर्लाही : पाँच वर्षभन्दा बढी समय वैदेशिक रोजगारीमा बिताए पनि महमद अकबर अन्सारीले विदेशबाट फर्किंदा हातमा सम्झनलायक उपलब्धि लिएर आउन सकेनन्। तर, गाउँ फर्किएर पुर्खाले गर्दै आएको व्यावसायिक तरकारीखेतीलाई रोजेपछि भने उनको जीवनको कथा फेरिएको