महाकाली नदीको दोधारा-चाँदनी झोलुङ्गे पुलमा क्षति

  • बुधबार १४ असो २०८३ ०३:५८ AM
काठमाण्डु – कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेको छ । महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुलको एक भाग पूरै भत्काएको हो । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौं नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको हो । पुलमा भएको क्षतिको विस्तृत विवरण तथा क्षतिको कारणबारे भने