आलु, बोडी, सिमी, करेला, लौकादेखि घिरौलासम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति पुग्यो ?

  • बुधबार १४ असो २०८३ ०३:३७ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारको मूल्यसूची प्रकाशित भएको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ