पृथ्वी राजमार्ग आजबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको राजमार्ग बुधबार दिउँसो १ बजेदेखि सबै सवारीसाधनका लागि खुला हुनेछ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा बाटो खोलिएको छ । अब दिउँसो १ बजेबाट The post पृथ्वी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउँदै appeared first on Businesspana.