चिरख्वा हाइड्रोपावरको ३० लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिकमा सकिँदै

  • बुधबार १४ असो २०८३ ०३:५२ AM
चिरख्वा हाइड्रोपावर लिमिटेडको ३० लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ कार्तिक १४ गते समाप्त हुने भएको छ । कम्पनीमा संस्थापकले धारण गरेका २८ लाख कित्ता, स्थानीयको २ लाख ४ हजार ७ सय कित्ता र कम्पनीका कर्मचारीसँग रहेको १६ हजार कित्ता गरि कुल ३० लाख २० हजार ७ सय कित्ता शेयरको लकइन अवधि आगामी कार्तिक The post चिरख्वा हाइड्रोपावरको ३० लाख कित्ता बढी शेयरको लकइन अवधि कार्तिकमा सकिँदै appeared first on Businesspana.