काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा तीन मन्त्रीले विधेयकसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यस्तै, निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ लाई दफावार छलफलका ... The post प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रीले विधेयकसम्बन्धी प्रस्ताव पेस गर्ने appeared first on Kalika Khabar.