देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

  • बुधबार १४ असो २०८३ ०२:२८ AM
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भू–भागमा आंशिक बादल तथा पहाडी र तराईका भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै ... The post देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना appeared first on Kalika Khabar.