काठमाडौँ। गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले उनीहरूको सरुवा गरेको हो। सहसिचव विनु वज्राचार्य कुँवरकाे गृह मन्त्रालय सरुवा गरिएकाे छ । सहसचिव शान्ति राज प्रसाईंकाे जिल्ला प्रशासन कार्यालय सिरहा सरुवा गरिएकाे छ । The post पाँच सहसचिव र तीन उपसचिवको सरुवा, को कहाँ ? appeared first on Kalika Khabar.