झापा : नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणको केरौन १३२/३३ केभी सबस्टेशन आयोजनाले दुहबी–दमक