इलाम : अपाङ्गता भएका व्यक्तिको अधिकार र राजनीतिक प्रतिनिधित्वका लागि निरन्तर आवाज उठाउँदै आएका नेपाली कांग्रेसका नेता माधवप्रसाद चम्लागाईं १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्षसमेत