कांग्रेस झापा क्षेत्र नं. १ का सभापति इन्द्र बुढाथोकीलाई पितृ शोक
बुधबार १४ असो २०८३ ०१:५४ AM
झापा : नेपाली कांग्रेस झापा क्षेत्र नं. १ का नवनिर्वाचित क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीलाई पितृ शोक परेको छ। उनका पिता टंकबहादुर बुढाथोकीको बुधबार बिहान ५ बजे ८३ वर्षको उमेरमा निधन भएको हो। मेचीनगर नगरपालिका–१०, धुलाबारी निवासी