मनसुनको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • बुधबार १४ असो २०८३ ०२:०४ AM
काठमाडौं : देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ