यी ६ प्रदेशमा आज वर्षाको सम्भावना

  • बुधबार १४ असो २०८३ ०१:२२ AM
काठमाण्डु – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । बुधबार दिउँसो देशभर आंशिक बादल