आज पनि यी राजमार्गहरू अवरुद्ध (सूचीसहित)

  • बुधबार १४ असो २०८३ ०१:२७ AM
काठमाण्डु- बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू बुधबार पनि प्रभावित भएका छन्।प्रहरीको अनुसार बाढी र पहिरोका कारण अधिकांश स्थानमा यातायात सेवा पूर्ण रूपमा ठप्प छ भने केही स्थानमा सडक एकतर्फी मात्र खुलाइएको छ। काठमाण्डु उपत्यकाको ललितपुरस्थित गोदावरी नगरपालिका–४ को टिका भैरव चारधारे सडकमा पहिरो जाँदा बाटो एकतर्फी मात्र सुचारु छ भने