आज दिउँसोदेखि पृथ्वी राजमार्ग पूर्णरूपमा सुचारु हुने

  • बुधबार १४ असो २०८३ ०१:३३ AM
काठमाण्डु – अविरल वर्षाका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग बुधबारदेखि पूर्णरूपमा सञ्चालनमा आउँदैछ । राजमार्गका विभिन्न स्थानमा पहिरो तथा भासिएर अवरुद्ध भएको सडक बुधबार दिउँसो १ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको हो। जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार साँझ जारी गरेको सूचनाअनुसार हाल पहिरो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ। राजमार्गमा एकतर्फी रूपमा सवारी आवागमन