स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको थियो। बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिको अवसरमा विशेष सम्मान र स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको सुरुवातमा जनकवि श्रेष्ठप्रति ‘अक्षरदीप प्रज्वलन, पुष्पार्पण’ र मौनधारण आयोजना गरिएको थियो । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको वृत्तचित्र… Continue reading जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ आयोजना